• १९ असोज २०८३, सोमबार
  • ३ः०१ दिउँसो

अमरेश सिंहलाई बधाई दिंदै गगनले भने, सम्भव हुने कामहरू निरन्तर जारी राख्नेछु

प्रकाशित मिति

२०८२ फाल्गुन २४ गते, आईतवार ११:०८

सर्लाही-सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.अमरेश सिंह विजयी भएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत उनलाई हार्दिक बधाई र शुभकामना दिएका छन्।

National Life

थापाले मतदाता प्रति आफ्नो कृतज्ञता व्यक्त गर्दै सर्लाहीका समस्याहरू सम्बोधन गर्न आफ्नो सक्षम प्रयास निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सर्लाही–४ मा थापा १२ हजार बढी मतान्तरले रास्वपाका अमरेश सिंहसँग पराजित भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया