• १८ असोज २०८३, आइतबार
  • ९ः४२ बिहान

सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २४ गते, आईतवार १०:११

सिराहा- सिराहा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ता विजयी भएका छन्।

National Life

अन्तिम मतपरिणामअनुसार गुप्ताले ४१,३२२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का रामसुन्दर चौधरी ले ९,७८४ मत पाएका छन्। यसरी गुप्ताले ३१,५३८ मतान्तरले विजय हासिल गरेका हुन्।

त्यस्तै, नेकपा (एमाले) का रामशंकर यादव – ७,८८६ मत, नेकपा का रामचन्द्र यादव – २,८५३ मत र जसपा का सत्यनारायण यादव – २,२८५ मत प्राप्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया