• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

धादिङ–१मा आशिका तामाङको फराकिलो अग्रता

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०७:४८

२२ फाल्गुन,२०८२ काठमाडौं– धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। प्राप्त पहिलो अपडेट अनुसार आशिका तामाङ (रास्वपा, घण्टी चिन्ह) ५५४ मत प्राप्त गर्दै अग्रस्थानमा छिन्।

National Life

त्यसैगरी राजेन्द्र प्रसाद पाण्डे (तारा चिन्ह) ले ३३६ मत, भूमि प्रसाद त्रिपाठी (सूर्य चिन्ह) ले २९५ मत र कृष्ण रिजाल (रूख चिन्ह) ले १०४ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना अझै जारी रहेको र परिणाममा परिवर्तन हुन सक्ने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया