• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

देशभर मतगणना अपडेट: रास्वपा ३० स्थानमा अग्रस्थानमा

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०७:२२

२२ फाल्गुन,२०८२ काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतगणना जारी रहेको छ। प्रारम्भिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३० स्थानमा अग्रस्थानमा देखिएको छ।

National Life

यस्तै नेकपा एमाले ३ स्थानमा अगाडि छ भने नेपाली कांग्रेस १ स्थानमा अग्रस्थानमा रहेको जनाइएको छ।

निर्वाचन आयोगले मतगणना अझै जारी रहेको र परिणाममा परिवर्तन हुन सक्ने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया