• १४ असोज २०८३, बुधबार
  • १२ः३६ राती

आजपनि बढ्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन १९ गते, मंगलवार १०:४८

  १९ फाल्गुन,२०८२ काठमाडौं –  नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । सुन आज तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला छ हजार २० रुपैयाँमा किनबेच भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया