• ३ साउन २०८३, आइतबार
  • ३:३५ बेलुका

आज नेप्से झिनो अंकले बढेपनि लगानीकर्ता निराश कायम

प्रकाशित मिति

२०८२ फाल्गुन ११ गते, सोमबार ०३:१९

११ फाल्गुन, २०८२  काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अंकले बढेर २६१६.९७ बिन्दुमा कायम भएको छ। आज ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ।

आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको घटेको छ। ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। ७ समूहको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य बढेको देखिएको छ।

Kamana Sewa

प्रतिकृया