• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

अण्डाको मूल्य वृद्धि

प्रकाशित मिति

२०८२ फाल्गुन ६ गते, बुधबार ११:१२

६ फाल्गुन, २०८२ काठमाडौं – नेपाल लेयर्स संघले आजदेखि अण्डाको मूल्य वृद्धि गरेको छ। संघका अनुसार ठूलो अण्डाको मूल्य प्रतिगोटा ४२५ रुपैयाँ र मझौला अण्डा ३७५ रुपैयाँ तोकिएको छ। अण्डाको उत्पादन लागत बढेकाले मूल्य वृद्धिको निर्णय गरिएको संघले जनाएको छ। प्रतिगोटा अण्डाको वास्तविक लागत १९ रुपैयाँ १२ पैसा रहेको छ।

यसैबीच, बजारमा खुला मञ्च सञ्चालन हुँदै गर्दा उपभोक्ताले अण्डा किन्न सजिलो हुने अपेक्षा गरिएको छ।

Kamana Sewa

प्रतिकृया