• १९ असोज २०८३, सोमबार
  • ८ः१७ राती

महाशिवरात्रि नजिकिँदै, पाशुपत क्षेत्रमा तयारी तीव्र

प्रकाशित मिति

२०८२ माघ २९ गते, बिहीबार ०१:२२

२९ माघ,२०८२ काठमाडौं – महाशिवरात्रि पर्व नजिकिएसँगै पाशुपत क्षेत्रमा तयारी तीव्र बनाइएको छ। पशुपतिलाई सजाएर आकर्षक बनाउने काम सुरु भएको छ। वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर र मृगस्थलीलगायतका क्षेत्रमा रंगरोगन तथा मर्मतको काम भइरहेको छ। पशुपति विकास कोषले गत वर्ष झै यस वर्ष पनि शिवरात्रिका लागि आवश्यक तयारीमा तीव्रता दिएको जनाएको छ।

National Life

हरेक वर्ष जस्तै यसपटक पनि महाशिवरात्रिमा हजारौं दर्शनार्थी देश विदेशबाट पाशुपति आउनेछन्। साधुसन्तहरूको आगमन क्रम पनि सुरु भएको छ।

प्रतिकृया