• ५ साउन २०८३, मंगलबार
  • १२:१० बिहान

 आज घट्यो सुनको मूल्य, तोलाको कति ?

प्रकाशित मिति

२०८२ माघ २९ गते, बिहीबार ११:१९

२९ माघ,२०८२ काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

Kamana Sewa

यता, चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।

Classic Tech Desktop

प्रतिकृया