काठमाडौं महानगरद्वारा घर वहाल नतिरेका ८ सहकारीलाई अल्टिमेटम
प्रकाशित मिति
२०८२ माघ २२ गते, बिहीबार ०२:०६
२२ माघ,२०८२ काठमाडौं – काठमाडौँ महानगरपालिकाले घर वहाल (भाडा) नतिरेका आठ सहकारी संस्थालाई आफ्नो कार्यालयका घर कोठा खाली गर्न ७ दिनभित्र अल्टिमेटम दिएको छ। महानगरपालिकाले सार्वजनिक सूचना मार्फत ती सहकारीलाई घरवहाल तिर्न र आवश्यक कारबाही पालना गर्न चेतावनी दिएको हो।
कानुन तथा मानव अधिकार विभागले जारी गरेको सूचनामा उल्लेख छ कि काठमाडौँ महानगरपालिका न्यायिक समितिबाट बहालमा लिएका घर कोठा खाली गर्ने निर्णय कार्यान्वयन गर्न सहकारी संस्थाहरूले तोकिएको मिति २०८२/१०/१५ भित्र घर कोठा खाली गर्नुपर्ने उल्लेख गरिएको छ।

सूचनामा सहकारीहरूले घर कोठा खाली गर्दा कार्यालयका फर्निचर, कम्प्युटर लगायतका सामानहरू सम्बन्धित घरधनीको जिम्मा हुने र पछि ती सम्पत्ति वा सरसामान सम्बन्धमा कुनै दाबी वा विरोध नगरिने पनि उल्लेख गरिएको छ।


Related
Recent News
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- आइतबार सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा ८ हजार २०० रुपैयाँले सस्तो
- पश्चिमी न्यून चापीय रेखाको प्रभाव : केही स्थानमा वर्षा, तराईमा तातो दिनको सम्भावना
- काठमाडौं महानगरको निर्णय: सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने
- यस्तो छ आजको मौसम
- अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ
- ‘नेपाली ब्रो’का रूपमा चर्चित रेस्लर कुमार थापा श्रीमती हत्या आरोपमा पक्राउ
- निर्वाचन कानुन परिमार्जन विधेयक मस्यौदा गृह मन्त्रालयलाई पठाइयो(पूर्णपाठ)
- परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, औपचारिक भ्रमण सुरु
- एसइई–कक्षा १२ मा जफत मोबाइल नष्ट, अभिभावकले उठाए प्रश्न
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने




प्रतिकृया