• १९ असोज २०८३, सोमबार
  • ९ः२६ राती

निर्वाचनमा २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार ०९:२४

२२ माघ,२०८२ काठमाडौं –  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी नगद सहयोग लिन नपाउने व्यवस्था गरेको छ। आयोगले स्वीकृत गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ अनुसार सोभन्दा बढी रकम अनिवार्य रूपमा बैंक खातामार्फत लिनुपर्नेछ।

National Life

आयोगका अनुसार यो व्यवस्था निर्वाचन खर्चलाई पारदर्शी, मितव्ययी र अनुशासित बनाउन लागू गरिएको हो।

प्रतिकृया