• ५ साउन २०८३, मंगलबार
  • १०:३७ बिहान

दैनिक सुनको मूल्यले बनाउँदै छ नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ माघ १३ गते, मंगलवार १२:२७

 १३ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा तीन लाख नौ हजार ३०० रुपैयाँ कायम भएको छ ।

Kamana Sewa

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको छ ।

Classic Tech Desktop

प्रतिकृया