• १८ असोज २०८३, आइतबार
  • ६ः४० बेलुका

अर्थमन्त्री खनालले मन्त्रिपरिषद् बैठकमा भन्सार नियमावली पेश गर्ने

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ०१:०४

१२ माघ,२०८२ काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले आज बस्ने मन्त्रिपरिषदको नियमित बैठकमा भन्सार ऐन कार्यान्वयनका लागि नियमावली पेश गर्ने बताएका छन्।

National Life

खनालका अनुसार भन्सार ऐन भइसके पनि नियमावली नआएको कारण ऐनका प्रावधान कार्यान्वयनमा जान सकेका थिएनन्। मन्त्रिपरिषदबाट नियमावली स्वीकृत भएपछि ऐन कार्यान्वयनको बाटो खुल्नेछ।

प्रतिकृया