• १४ असोज २०८३, बुधबार
  • १०ः४३ राती

दिन प्रति दिन सुनको मूल्यमा नयाँ रेकर्ड, आज तोला कति ?

प्रकाशित मिति

२०८२ माघ ११ गते, आईतवार १०:४९

११ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले दिन प्रति दिन नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च बन्न पुगेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ८०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा २९० रुपैयाँले बढेर प्रतितोला छ हजार ४९० रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया