• २ असोज २०८३, शुक्रबार
  • १२ः२४ राती

काठमाडौं उपत्यकाका सार्वजनिक सवारीमा सीसीटीभी अनिवार्य

प्रकाशित मिति

२०८२ माघ ७ गते, बुधबार ०४:२०

७ माघ,२०८२ काठमाडौं – काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरूमा अब सीसीटीभी क्यामेरा जडान अनिवार्य हुने भएको छ।

National Life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार (माघ ७) एक कार्यक्रममार्फत काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा चल्ने बस तथा माइक्रोबसमा सीसीटीभी जडान गर्नुपर्ने व्यवस्था लागू गरेको जनाएको छ।

सार्वजनिक सवारीसाधनभित्र पाकेटमारी तथा अभद्र व्यवहारका गुनासा बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सीसीटीभी जडान अभियान सुरु गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया