• १३ असोज २०८३, मंगलबार
  • २ः५९ दिउँसो

बालेन शाहको आज दिने भनिएको राजीनामा किन रोकियो ?

प्रकाशित मिति

२०८२ माघ ४ गते, आईतवार ०१:३९

४ माघ,२०८२ काठमाडौं – काठमाडौं मेयर बालेन्द्र शाहले आज पदबाट राजीनामा नदिने निर्णय गरेका छन्। शाहका एक सल्लाहकारका अनुसार मेयरले आज राजीनामा नदिने भएका हुन्।

National Life

उम्मेदवारी दर्ता भएपछि स्वतः मेयर पद खारेज हुने व्यवस्था छ। बालेनले पदबाट राजीनामा नदिइ नै घण्टीघर जाने तयारी गरिरहेको सल्लाहकारले बताएका छन्।

प्रतिकृया