• १९ असोज २०८३, सोमबार
  • १०ः४१ राती

गगन थापासहितको टोली निर्वाचन आयोग जाने तयारीमा

प्रकाशित मिति

२०८२ माघ २ गते, शुक्रबार ०१:०४

२ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितको टोली निर्वाचन आयोग जाने तयारीमा रहेको छ। थापा नेतृत्वको समितिका पदाधिकारीहरू आज दिउँसो २ बजे निर्वाचन आयोग पुग्ने जनाइएको छ।

National Life

यसअघि बिहान सभापति शेरबहादुर देउवा समूहका नेताहरू पूर्णबहादुर खड्का, डा. शेखर कोइरालासहित निर्वाचन आयोग पुगेका थिए र आफूहरू पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गरेका थिए। त्यसलगत्तै गगन थापासहितको टोली पनि आयोग जाने तयारीमा आएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया