• ४ साउन २०८३, सोमबार
  • ७:१३ बेलुका

यी हुन् सर्वसम्मत चयन भएका काँग्रेसका १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य

प्रकाशित मिति

२०८२ माघ १ गते, बिहीबार ०८:२६

१ माघ,२०८२ काठमाडौं – नेपाली काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत रूपमा चयन भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा सर्वसम्मत चयन गरेको हो।

Kamana Sewa

विशेष महाधिवेशनले १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्य चयन गरेको छ। महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन्।

Classic Tech Desktop

सहमहामन्त्रीमा
फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव, प्रकाश रसाइली, डिला संग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगेन्द्र चौधरी र कर्ण बहादुर बूढा चयन भएका छन्।

सर्वसम्मत चयन हुने केन्द्रीय सदस्यहरूमा
गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्र कुमार केसी, अर्जुन प्रसाद जोशी, सुरेश कुमार पोड्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमल्सिना, अजय बाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाई रहेका छन्।

डा. केदार नरसिंह केसी, विदुर बस्नेत, तीर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट, राजेन्द्र गोपाल सिंह, चम्पा देवी खड्का, धन खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी, दिल कुमारी राई, सारदा देवी कोइराला, हिमालय कर्मचार्य, अग्नि पौडेल, मधु शाही, रामानन्द यादव, बजरंग नेपाली, उमा दाहाल, जितनारायण श्रेष्ठ, रमेश धमला, विष्णुदेवी पाण्डे, रेशम बानियाँ, कृष्ण केसी, पविता कुमार अर्याल, केशव आचार्य, रामबहादुर कार्की, शामदेवी खड्का, दिक्पाल शाही, नारायण भट्टराई, निपा चोख्याल, हिमबहादुर रावल, नरेन्द्र प्रसाद भट्ट, प्रकाश पन्थ चयन भएका छन्।शिवनारायण सिंह गनगाई, सिता मिजार, छाँया सुनार, गंगा सुनार, लिला नेपाली, मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक, दिनेश सुनार, सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान, छोन्दुल्होमु शेर्पा, तारामान गुरुङ, अस्टकुमार कबे, छन्दबहादुर पहराई मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रीष, नरेन्द्र केरुङ, दीपन श्रेष्ठ, उमा सिवाकोटी, बाला अधिकारी पनि केन्द्रीय सदस्यमा चयन भएका छन्।

त्यसैगरी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का, सम्झना खत्री, विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल, कमल भुषाल, अन्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी, निलम शाह, राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव, रामरूप यादव, सनम वेगम, अब्दुल रज्जाक गद्धी, अब्दुल सत्तार, नवोदिता चौधरी, सुनिता राना, सुरेन्द्र प्रसाद चौधरी, गोपाल दहित र दीपक जंग शाह चयन भएका छन्।

विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै नेपाली काँग्रेसमा संगठन सुदृढीकरण र राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिकृया