• १२ असोज २०८३, सोमबार
  • १०ः०७ राती

बढ्यो सुनको मूल्य,तोला कति ?

प्रकाशित मिति

२०८२ पुष २५ गते, शुक्रबार १०:४४

२५ पुस,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोालामा दुई हजार १०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँमा आइपुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया