• १ असोज २०८३, बिहीबार
  • १२ः१६ दिउँसो

उपत्यकाका तीन मालपोत कार्यालय प्रमुख सरुवा

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार ०९:३१

काठमाडौँ — काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिएका छन् । सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गर्दै सामान्य प्रशासन मन्त्रालयमा तानेको हो ।

National Life

भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामको छड्के अनुगमनपछि कार्यालय प्रमुखहरूले बिचौलियासँग साँठगाँठ गरेको आरोप लागेपछि उनीहरूलाई हटाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिकृया