• १५ असोज २०८३, बिहीबार
  • ९ः३२ बिहान

दस उपसूचक राताम्य, नेप्से १० अंकभन्दा बढीले घट्यो

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ०३:२३

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अंकले घटेर २६१०.६३ बिन्दुमा कायम भएको छ। आज ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँको कारोबार भएको हो।

National Life

यस दिन १० उपसूचक घटेका छन्। वाणिज्य बैंक समूह ०.१४%, विकास बैंक ०.८०%, हाइड्रोपावर ०.४९% र इन्भेष्टमेन्ट समूह ०.३२% ले घटेका छन्।

कारोबारमा ७९ कम्पनीको शेयर मूल्य बढेको, १७१ कम्पनीको घटेको र ९ कम्पनीको स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया