• १३ असोज २०८३, मंगलबार
  • १ः४९ राती

सुर्खेतमा युवायुवती मृत अवस्थामा फेला

प्रकाशित मिति

२०८२ पुष १६ गते, बुधबार १०:४९

१६ पुस,२०८२ काठमाडौं — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जङ्गलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

National Life

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ भने मृतकको पहिचान खुल्न बाँकी छ । युवक र युवतीको शव केही मिटरको दूरीमा फेला परेकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया