• २० असोज २०८३, मंगलबार
  • २ः५४ राती

कांग्रेसले अझै बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची

प्रकाशित मिति

२०८२ पुष १५ गते, मंगलवार ०८:२५

१५ पुस,२०८२ काठमाडौं — नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची अझै पनि निर्वाचन आयोगमा बुझाउन सकेको छैन। सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुँदा प्रक्रिया रोकिएको हो।

National Life

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बन्दसूची टुंग्याउने काम जारी छ। आयोगले आवश्यक प्रक्रिया पूरा भएकाले आज पनि बन्दसूची बुझाउन सकिने जनाएको छ।

प्रतिकृया