आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
प्रकाशित मिति
२०८२ पुष १४ गते, सोमबार ०३:१७
१४ पुस,२०८२ काठमाडौं — आज शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै आज कारोबार रकम समेत घटेको छ । सोमबार विभिन्न सेक्टरका ३३७ वटा कम्पनीहरुको एक करोड शेयर खरिद–बिक्री हुदाँ चार अर्ब ७७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
शेयर बजार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २३ करोड दुई लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । त्यस्तै, मन्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँ, शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १२ करोड १० लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Recent News
- रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’कार्यक्रम भव्य रूपमा सम्पन्न
- सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
- बालेन सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने
- स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया