• २० असोज २०८३, मंगलबार
  • ४ः०० बिहान

आज पनि बढ्यो सुनको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ पुष ९ गते, बुधबार १०:५८

 ९ पुस,२०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो तीन दिन यता सुन हालसम्मकै उच्च मूल्यमा कायम भइरहेको हो ।

National Life

आज मात्रै सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य तोलामा एकैदिन १६५ रुपैयाँले बढेर प्रतितोला चार हजार ४२० रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया