• १४ असोज २०८३, बुधबार
  • १ः४० राती

नेप्से ५.७० अंकले बढ्यो, कारोबार ४ अर्ब नाघ्यो

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०३:०८

२ पुष,२०८२ काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेर २६२५.७० बिन्दुमा पुगेको छ। आज ३३२ कम्पनीका ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो।

National Life

यसदिन १० उपसूचक बढेका छन् भने ३ उपसूचक घटेका छन्। शेयर मूल्यतर्फ १४३ कम्पनीको बढ्दा १०४ कम्पनीको घटेको छ।

प्रतिकृया