• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

प्रकाशित मिति

२०८२ पुष १ गते, मंगलवार १०:५३

१ पुष,२०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

यता, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई प्रतितोला तीन हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया