• २० असोज २०८३, मंगलबार
  • ५ः३२ बिहान

नेप्सेमा सुधार, ८ उपसूचक हरियालीमा उक्लिए

प्रकाशित मिति

२०८२ मंसिर २३ गते, मंगलवार ०४:१८

मंसिर २२, २०८२ काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.१४ बिन्दुमा पुगेको छ। आज ३३१ कम्पनीका ८७ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

National Life

यसदिन ८ उपसूचकमा हरियाली देखियो। विकास बैंक समूह ०.३१ प्रतिशत, फाइनान्स समूह ०.४० प्रतिशत र होटल तथा पर्यटन समूह ०.८८ प्रतिशतले उक्लिएका छन्।

आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया