• २० असोज २०८३, मंगलबार
  • ५ः३२ बिहान

राजसंस्था र हिन्दु राष्ट्रको मागसहित राप्रपाको काठमाडौंमा प्रदर्शन

प्रकाशित मिति

२०८२ मंसिर २३ गते, मंगलवार ०२:३४

मंसिर २२, २०८२ काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यले विरोध कार्यक्रम आयोजना गरेको छ।

National Life

उपत्यकाका विभिन्न स्थानबाट र्‍याली सहित सहभागीहरू रत्नपार्कमा भेला भई वृहत् सभामा परिणत भएका थिए।

राप्रपाले राजसंस्थाको पुनःस्थापना, नेपाललाई हिन्दु राष्ट्र घोषणा तथा जनदबाब सिर्जना गर्ने लक्ष्यसहित प्रदर्शन र सभा सञ्चालन गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया