• २० असोज २०८३, मंगलबार
  • ५ः३२ बिहान

एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत, बुधबारबाट शेयर कारोबार सुरु

प्रकाशित मिति

२०८२ मंसिर २३ गते, मंगलवार ०१:५८

मंसिर २२, २०८२ काठमाडौं— एसवाई प्यानल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। मंगलबार कम्पनीका १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएका हुन्।

National Life

यसमा सर्वसाधारण शेयरधनीलाई वितरण गरिएको ५२ लाख ३२ हजार ५४५ कित्ता र संस्थापक शेयरधनीको ७८ लाख ४८ हजार ८२३ कित्ता शेयर समावेश छन्।

शेयर सूचीकृत भएपछि बुधबारदेखि कम्पनीको शेयर कारोबार सुरु हुनेछ। पहिलो कारोबार स्पेसल प्रि-ओपन सेसनमार्फत हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.६१ रुपैयाँदेखि ३१९.८३ रुपैयाँसम्मको मूल्य रेन्ज तोकेको छ। कम्पनीको शेयर SYPNL सिम्बलबाट कारोबार हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया