• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

घट्यो आज सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८२ मंसिर २३ गते, मंगलवार ११:२७

मंसिर २२, २०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया