• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

हर्क साम्पाङ नेतृत्वमा श्रम संस्कृति पार्टीको काठमाडौं उपत्यका संगठन विस्तार र्‍याली

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार ०१:५८

मंसिर २२, २०८२ काठमाडौं— श्रम संस्कृति पार्टीले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा आफ्नो संगठन विस्तारका लागि र्‍याली आयोजना गरेको छ।

National Life

बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगेर सभामा परिणत हुनेछ। पार्टीका अध्यक्ष हर्क साम्पाङले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिकृया