• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

नेपाल एअरलाइन्सका चालक दलका सदस्य कतारमा पक्राउ

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार ०२:१२

मंसिर १५ , २०८२ काठमाडौं – नेपाल एअरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा कतारको दोहा विमानस्थलमा पक्राउ परेका छन्। मंसिर १३ गते दोहाबाट काठमाडौं उडान भर्नुअघि भन्सार जाँचका क्रममा तिवारीको साथबाट झन्डै ८ तोला सुन बरामद भएपछि उनलाई कतार प्रहरीले नियन्त्रणमा लिएको हो।

National Life

उनी उडान नम्बर आरए २४० मार्फत काठमाडौं फर्किन लागेका थिए। घटना सम्बन्धी थप अनुसन्धान कतार प्रहरीले अघि बढाइरहेको छ।

प्रतिकृया