• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

बालेन शाहका बुवाको निधन

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार १२:३५

मंसिर १५ , २०८२ काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

National Life

अस्पताल स्रोतका अनुसार उनको पिसाबमा देखिएको संक्रमण शरीरभरि फैलिएको थियो, जसका कारण अवस्था गम्भीर बन्दै गएकेे थियो।

शाहलाई भेट्न सोमबार बिहानै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया