• २९ भदौ २०८३, सोमबार
  • २ः५७ दिउँसो

बढ्यो आज सुनको मूल्य

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार १२:१४

मंसिर १०, २०८२ काठमाडौं – नेपाली सुनको मूल्य ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो ।

National Life

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तीन हजार २२० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया