• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

आज बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ मंसिर ७ गते, आईतवार १०:४६

मंसिर  ७, २०८२ काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १३५ रुपैयाँमा आइपुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया