• २० असोज २०८३, मंगलबार
  • ८ः४८ बिहान

आज नेप्से ९.७८ अंकले बढ्यो, कारोबार कति ?

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार ०३:२०

मंसिर १, २०८२ काठमाडौं— नेपाल शेयर बजार आज पनि अस्थिर रह्यो। लगानीकर्ताको मनोबल कमजोर भइरहेका बीच नेप्से ९.७८ अंकले उक्लिएर २५५०.३६ बिन्दुमा पुगेको छ।

National Life

आजको कारोबारमा ३३५ कम्पनीका ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच भएका छन्। यसदिन बजारमा ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

११ उपसूचक हरियालीमा रहे। तीमध्ये विकास बैंक समूह १.५०% र हाइड्रोपावर समूह १.०८% ले उल्लेख्य वृद्धि देखाए।
बजार बन्द हुँदै गर्दा १६७ कम्पनीको मूल्य बढेको, ७६ कम्पनी घटेको र १३ कम्पनी स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया