• ४ साउन २०८३, सोमबार
  • ७:३२ बेलुका

ग्लोबल आइएमई बैंकले गर्यो लाभांश घोषणा

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार १०:४३

असोज २६, २०८२ काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश (कर समेत) दिने प्रस्ताव गरेको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ।

Kamana Sewa

ग्लोबल आइएमई बैंक देशको एक अग्रणी वाणिज्य बैंक हो, जसले देशभर फैलिएको शाखा सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। लाभांश घोषणासँगै बैंकले आफ्नो वित्तीय स्थिति सबल रहेको संकेत दिएको छ।

Classic Tech Desktop

प्रतिकृया