• ५ साउन २०८३, मंगलबार
  • ९:१८ बिहान

आज सुनचाँदीको मुल्य कति ?

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार १०:४८

असोज २६, २०८२ काठमाडौं– नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँ प्रतितोला कायम भएको छ।

Kamana Sewa

महासंघका अनुसार अघिल्लो दिन शनिबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो।

Classic Tech Desktop

प्रतिकृया