• १२ असोज २०८३, सोमबार
  • ९ः०० राती

आज सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार ११:१८

असोज १२, २०८२ काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भइरहेको छ ।

National Life

यस अघि शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर २८१० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार चाँदी तोलाको २७४० मा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया