• ४ साउन २०८३, सोमबार
  • ७:१६ बेलुका

नयाँ रेकर्डबाट सुनको मूल्यमा गिरावट

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार ११:२७

असोज ९, २०८२ काठमाडौं–   नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Kamana Sewa

प्रतिकृया