नवनियुक्त पाँच मन्त्रीको आज शपथ
प्रकाशित मिति
२०८२ आश्विन ६ गते, सोमबार १०:००
असोज ६, २०८२ काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीद्वारा नियुक्त गरिएका पाँच नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने कार्यक्रम आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय, शीतल निवासमा तय गरिएको छ।
प्रधानमन्त्री कार्कीले आइतबार महावीर पुन, अनिल सिन्हा, मदन परियार, संगिता मिश्र र जगदिश खरेललाई मन्त्रिपरिषद्मा समावेश गरेकी थिइन्। सिफारिसअनुसार महावीर पुनलाई शिक्षा मन्त्री, अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य तथा भूमिसुधार मन्त्री, मदन परियारलाई कृषि मन्त्री, संगिता मिश्रलाई स्वास्थ्य मन्त्री र जगदिश खरेललाई सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया