• ५ असोज २०८३, सोमबार
  • २ः०५ दिउँसो

आज बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ आश्विन ३ गते, शुक्रबार १२:३६

 असोज ३, २०८२ काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ५८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया