• १४ असोज २०८३, बुधबार
  • ५ः२६ बिहान

प्रधानमन्त्रीलाई सिंहदरबारभित्रै निर्माणाधीन गृह मन्त्रालय भवनमा राख्ने तयारी

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०३:२१

भदौ २७,२०८२ काठमाडौँ – सिंहदरबारमा आक्रमणपछि नयाँ सरकार सञ्चालनका लागि निर्माणाधीन गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्रीको कार्यस्थल बनाउने तयारी गरिएको छ। मुख्यसचिव एकनारायण अर्यालसहितको टोलीले अध्ययनपछि यो विकल्पबारे छलफल भएको बताइएको छ।

National Life

आन्दोलनकारीको आक्रमणमा सिंहदरबारका अधिकांश भवन र कागजातमा क्षति पुगेको छ भने प्रशासनिक काम सिंहदरबारमै निरन्तर गर्ने तयारी भइरहेको छ।

प्रतिकृया