• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०१:२६

भदौ २५,२०८२ काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि अनिश्चितकालीन रूपमा बन्द भएको छ । विषम परिस्थितिका कारण उडान सञ्चालन असम्भव भएपछि विमानस्थल कार्यालयले अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । विमानस्थलले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म बन्द रहने स्पष्ट पारेको छ ।

National Life

यसअघि विमानस्थल आज दिउँसो १२ बजेदेखि खुल्ने घोषणा गरिएको थियो तर परिस्थिति नियन्त्रणमा नआएपछि पुनः बन्द गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया