• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

जेनजी प्रदर्शनमा प्रहरीको अश्रुग्याँस प्रहार, संसद भवनतर्फ अग्रसर

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार १२:४२

भदौ २३,२०८२ काठमाडौं – सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

National Life

निषेधाज्ञा तोड्दै माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढ्ने प्रयास गर्दा प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म मार्ग बनाएका छन् भने तिनकुनेतर्फबाट अर्को टोली संसद भवनको गेटसम्म पुगिसकेको छ ।

घटनास्थलमा तनाव देखिएको र सुरक्षा बलसँग प्रदर्शनकारीबीच भिडन्त हुने सम्भावना रहेको eyewitnessहरूले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया