• २० असोज २०८३, मंगलबार
  • ११ः१३ राती

नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने अघि सार्ने

प्रकाशित मिति

२०८२ भाद्र १० गते, मंगलवार ०१:३८

काठमाडौं- नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने भएको छ । सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त उक्त पदमा न्यौपानेलाई जिम्मेवारी दिइएको छ।

National Life

संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो ।

प्रतिकृया