• २० असोज २०८३, मंगलबार
  • ११ः१५ राती

सुनको भाउ तोलामा दुई हजार ३०० रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०८२ भाद्र ८ गते, आईतवार १०:५५

भदौ ८,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेर १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।

National Life

अघिल्लो कारोबार दिन सुन १ लाख ९५ हजार २०० रुपैयाँ प्रतितोला दरमा किनबेच भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर अहिले २ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिकृया