• २० असोज २०८३, मंगलबार
  • ११ः५१ राती

सामाजिक सुरक्षा कोषको अनलाइन सेवा दुई दिन अवरुद्ध

प्रकाशित मिति

२०८२ भाद्र ५ गते, बिहीबार ०९:४९

भदौ ५,२०८२ काठमाडौं – सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीमार्फत प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ। कोषका अनुसार सूचना प्रणालीको नियमित परीक्षणका कारण आज (बिहीबार) दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र भोलि (शुक्रबार) दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवा बन्द रहनेछ।

National Life

कोषले सार्वजनिक गरेको सूचनामा आपतकालीन अवस्थासमेत प्रणालीलाई सुरक्षित र सुचारु राख्ने उद्देश्यले प्राविधिक परीक्षण गर्न लागिएको उल्लेख गरिएको छ।

प्रतिकृया