नेपाल इन्भेष्टमेण्ट बैंकले १ लाख ३१ हजार संस्थापक शेयर बिक्रीमा राख्यो
प्रकाशित मिति
२०८२ भाद्र १ गते, आईतवार ०९:४०
भदौ १,२०८२ काठमाडौं—नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।बैंकका अनुसार विभिन्न पाँच जना संस्थापक शेयरधनीको नाममा रहेका उक्त शेयर बिक्रीमा राखिएका हुन्।
नियम अनुसार संस्थापक शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिने व्यवस्था भएकाले हाल यसमा उनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयरको विवरण खुलाएर काठमाडौं लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ। बैंकले तोकिएको म्यादभित्र आवश्यक निवेदन नआए बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।
Related
Recent News
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
- काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया